• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: तिर्थयात्रा...


एकचोटी शेरे तिर्थयात्रा गएछ….
गाइडले सबैजनालाइ भनेछ:
यस पवित्र तिर्थयात्रामा खोलाको किनरामा बाटै भरि तरुनी केटीहरु तपाइहरुले नांगै
नुहाइरहेको भेट्नु भो भने आस्चर्य
नमान्नु होला यो सामान्य हो!! तेस्ता आइमाइहरुलाइ नदेखे झैं
गरी "हरि ओम" भनेर अगाडि बढ्नुहोला….
येत्ति भनिसकेपछि गाइडले आफ़्नो यात्रा सुरु गरेछ
केहि पर पुग्न मात्र के
लागेको थियो शेरे एक्कासि चिच्याएछ: "हरि ओम" "हरि ओम"
सबैजना एक्कै स्वरमा सेरे तिर हेरेर: खोइ कता? खोइ कता?